नेपालको सुदुपश्चिम प्रदेशको बझाङ्ग जिल्ला भित्र पर्ने दुईवटा नगरपालिका मध्येकै २०७३ सालमा स्थापित एक हो हाम्रो बुङ्गल नगरपालिका जुन भौगोलिक हिसाबले अति बिकट पुर्वमा सुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगापालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् ।