सूचना
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण नमुना फाराम
सामाजिक सुरक्षा भत्ता सम्बन्धी जेष्ठ, अपाङ्ग, एकल/बिधवा र बालबालिका सा. सु. भत्ता परिचयपत्र नविकरण गर्न वडाकार्यालयमा बुझाउनुपर्ने फारामको नमुना यहाँ बाट डाउलोड गरी हरेक वर्ष श्रावण मसान्तसम्मामा भरेर सम्बन्धीत वडा कार्यालयमा बुझाउने छ।