सूचना
सामाजिक सुरक्षा अति अशक्त र पुर्ण अशक्त नाम दर्ता फारामको नमुना
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अति असक्त "क" बर्ग र पुर्ण असक्त "ख" बर्गका अपाङ्गहरुले वडाकार्यालयमा बुझाउनुपर्ने फारामको नमुना यहाँ बाट डाउलोड गरी सम्बन्धीत वडा कार्यालयमा बुझाउनुपर्ने छ।